स्वास्थ्यमा समस्या देखिएपछि वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान | Jana Aawaj News

स्वास्थ्यमा समस्या देखिएपछि वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान

पढ्न लाग्ने समयः < 1 मिनेट
स्वास्थ्यमा समस्या देखिएपछि वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान : Jana Aawaj News

काठमाडौं । नेकपा माओवादीका केन्द्रिय नेता वर्षमान पुन स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि आज थाइल्याण्डको बैंकक प्रस्थान गर्नुभएको छ ।

उहाँको सचिवालयले जानकारी गराए अनुसार लगातार औषधी खाँदा र घरमा आराम गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि चिकित्सकहरुको सल्लाह अनुसार नै थप उपचारका लागि बैंकक जान लागेको बताइएको छ ।

यसअघि पनि भाइरल ज्वरोका कारण निमोनिया भएपछि थाइल्याण्डमा नै उपचार गरिएको उहाँलाई पुन स्वास्थ्यमा समस्या देखिएपछि दुई दिन अघिदेखि अस्पताल भर्ना गर्दा जण्डिसको मात्रा देखिएकाले थप उपचारका लागि बैंकक जान लाग्नुभएको हो ।

 

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
2 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
3 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
4 विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न