माओवादी स्थायी समितिको बैठक १२ बजे बस्दै | Jana Aawaj News

माओवादी स्थायी समितिको बैठक १२ बजे बस्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
माओवादी स्थायी समितिको बैठक १२ बजे बस्दै : Jana Aawaj News

काठमाडौ. । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पुन १२ बजे बस्ने भएको छ । सो बैठक यसअघि भने बिहान ९ बजे बस्ने भनिएको भएता पनि प्राविधिक कारणले बैठक तीन घण्टा पछि सरेको बताइएकोे छ ।

आज पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल हुने बताइएको छ ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
2 Asez Star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
3 स्काउट धर्मसभा प्रतियोगितामा बिनायक स्काउट ट्रुप प्रथम
4 यूनिटीको आयोजनामा नेसनल प्याव्सनको लोकनृत्यमा ईडेन विजेता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न