मोर्डन बोर्डिङ सेकेण्डरी स्कुलकि त्रिपाठी सहित भक्तपुरका ३० जनाले ल्याए ४ जीपीए | Jana Aawaj News

मोर्डन बोर्डिङ सेकेण्डरी स्कुलकि त्रिपाठी सहित भक्तपुरका ३० जनाले ल्याए ४ जीपीए

पढ्न लाग्ने समयः < 1 मिनेट
मोर्डन बोर्डिङ सेकेण्डरी स्कुलकि त्रिपाठी सहित भक्तपुरका ३० जनाले ल्याए ४ जीपीए : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर  असार, १४ गते । यसवर्षको एसईईमा भक्तपुरका ३० विद्यार्थीले चार जीपीए ल्याउन सफल भएका  छन् ।

परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार नौ सय ७१ जनाले चार जीपीए ल्याएकोमा भक्तपुरका ३० जना रहेका छन्  । यसैगरी काठमाडौंका ४१०, ललितपुरका १००, रुपन्देहीका ८७, कास्कीका ६५, चितवनका ३७, धनुषाका २०, मोरङका १८ र कैलालीका ७ जनाले चार जीपीए ल्याएका हुन ।

यस्तै सुर्यविनायक  नगरपालिकाको दधिकोटस्थित मोर्डन बोर्डिङ सेकेण्डरी स्कुलकि सुधी त्रिपाठीले ४ जीपीए हासिल गरेको र सबै विध्यार्थीहरु शत प्रतिशत उत्तीर्ण भएको स्कुलका प्रध्यानाध्यापक राजन कस्पालले जानकारी दिनुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न 
2 भक्तपुरमा स्वस्थ मुटु सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
3 २८ जना स्रष्टाले ‘सः दबू साहित्य’मा रचना वाचन गरे
4 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न