स्पेनका व्यावसायी र लगानीकर्तासँगको छलफलमा प्रधानमन्त्री | Jana Aawaj News

स्पेनका व्यावसायी र लगानीकर्तासँगको छलफलमा प्रधानमन्त्री

(तस्बिरमा हेर्नुहोस्)

पढ्न लाग्ने समयः 2 मिनेट
स्पेनका व्यावसायी र लगानीकर्तासँगको छलफलमा प्रधानमन्त्री : Jana Aawaj News

 

जन आवाज न्युज/मेड्रिड (स्पेन)। प्रधानमन्त्री केपी शर्मा ओली स्पेनका लागि नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले बुधबार आयोजना गरेको नेपाल-स्पेनका व्यावसायी र लगानीकर्तासँगको छलफलमा सहभागी हुनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका कार्यक्रममा भाग लिएर प्रधानमन्त्री ओली आज साँझ रेलमार्गबाट मेड्रिड आइपुग्नुभएको हो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 जिल्ला-व्यापी अन्तरविद्यालय फुटसलमा विनायक शिक्षा निकेतन प्रथम उपविजेता
2 विश्व मुटु दिवसको अवसरमा ललितपुरमा सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
3 विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नपाद्वारा संस्कृतिकर्मी, कलाकार, पर्यटन व्यवसायी तथा सांस्कृतिक गुरुहरूको सम्मान
4 भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफल
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न