चाँंगुनारायण नगरपालिकाको बाढी र डुवानका जोखिमयुक्त क्षेत्रहरु कुनकुन हुन् ? | Jana Aawaj News

चाँंगुनारायण नगरपालिकाको बाढी र डुवानका जोखिमयुक्त क्षेत्रहरु कुनकुन हुन् ?

बाढी, पहिरो तथा डुवान प्रभावितलाई स्थानान्तरणका सम्भावित वैकल्पिक स्थानहरु निम्न छन् :

पढ्न लाग्ने समयः 2 मिनेट
चाँंगुनारायण नगरपालिकाको बाढी र डुवानका जोखिमयुक्त क्षेत्रहरु कुनकुन हुन् ? : Jana Aawaj News

जन आवाज न्युज/ भक्तपुर असार, २९ गते । मनसुनजन्य विपद पुर्वतयारी सम्बन्धमा पत्रकारहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमा जिल्ला प्रशासन कार्यालय भक्तपुरको आयोजनामा भएको कार्यक्रममा बाढी र डुबानका क्षेत्रहरुको बारेमा प्रस्तुति गरिएको थियो ।

चाँंगुनारायण नगरपालिकाको बाढी र डुवानका जोखिमयुक्त क्षेत्रहरुको विसयना जिल्ला प्रशासन कार्यालयका सहायक सिडियो चिरञ्जीवी भण्डारीले जानकारी दिनुभएकोको थियो ।

 

रोक्का गाउँ, खड्का हिल, स्पाथलि व्यासि, सरस्वती खेल, कासुल्ला टोल, काकी टोल, भण्डारी टोल, रक्षा टोल, नरटोल, लम्साल बानिया टोल, दाहाल गाँउ, गेलालगाँउ, नारायणटार, बुढाथोकी गाउँ, इन्द्र खोल्चा, खोरीया, मगर गाउँ, हलचाप गाउँ, पगति टोल, पोखरेल गाउँ, सहगम टोल, चाँगुनारायाण मन्दि क्षेत्र, बलटोल छाप, चापा खबाल (चाँगु अस्पताल), लामाङ गाउँ, खड़का गाउँ, लामिछाने टोल, भिम्सेन डाँडा, साविक ४ लामाटोल, बस्तोला टोल, बेसि टोल, बडा कार्यालय नजिकको पहिरो, साविक र जाल्पादेवि मन्दिरको पहिरो, साविक ८ गंडगडे पुल बाढीको जोखिम, नगरकोटबाट गडगडे जाने पुरानो बाटो पहिरो, लामा टोल बाट बाघमारा निस्कने बाटो पहिरो जोखिम, अबैतार टोल, गडगडे स्कुलसँगको पहिरो, अजुबा पदाली, अधिकारी टोल, धरिटोल, गुरुड्रङ्गटोल, माल्मिकेश्वर विद्यालय माथिको पहिरो, नाकेडाँडो सिमखेत पहिरो, सिते डाँडो पहिरो, ठाडो ढुड्गो चौलागाई टोलमुनिको पहिरो, पुरीगाउँ पहिरो, मिठाराम नेपाल कलामसि पहिरो, हर, नालाप, तल्लो टार, सौडोल बस्नेत टोल, खड्का टोल जोखिमयुक्त क्षेत्र रहेको जानकारी दिनुभयो ।

साथै बाढी, पहिरो तथा डुवान प्रभावितलाई स्थानान्तरणका सम्भावित वैकल्पिक स्थानहरु/ खुल्ला क्षेत्रहरुको विसयमा समेत जानकारी गराइएको थियो ।
सल्लाघारी तिनकुने १०८ रोपनी, सुर्यमढी वि‌द्यागृह १२ रोपनी, टौमढी, क्वाठण्डौ वि‌द्यागृह साविक भ.न.पा.१४ बजार, तालाको साविक भ.न.पा.१४, ख्वप कलेज, भेलुखेल ६ रोपनी, बासु वि‌द्यालय, नासमना ख्वप इजिनियरिङ्ग कलेज, पद्म मा.वि., भक्तपुर बहुमुखी क्याम्पस, वि‌द्यार्थी निकेतन मा.वि., आदर्श आजात उ.मा.वि., दतात्रय स्क्वायर, सैनिक महावि‌द्यालय, सरस्वती विद्या गृह, महेश्वरी फुटबल खेलमैदान, भक्तपुर दरबारस्क्यार १० रोपनी स्थानान्तरणका लागि सम्भावित वैकल्पिक स्थानहरु भएको जानकारी दिनुभयो ।

+ posts

 

 

ताजा
1 मध्यपुर मेयर कप कराते प्रतियोगिता-२०८३ सम्पन्न
2 मध्यपुर मेयर कप कराते च्याम्पियनसिप २०८३ मा विनायक शिक्षा निकेतनको उत्कृष्ट प्रदर्शन
3 भक्तपुरमा भव्य रूपमा मनाइयो २२ औँ विश्व रक्तदाता दिवस
4 सिरुटारमा प्रथम वडास्तरीय दौड प्रतियोगिता सम्पन्न, १६५ बालबालिकाको सहभागिता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न