Jana Aawaj News

[banner group='top-header-side-of-logo']
[banner group='below-menu']
भक्तपुरको पाँचतले मन्दिर ३२३ वर्ष पूरा भएको अवसरमा झण्डा फहराईयो: Jana Aawaj News

भक्तपुरको पाँचतले मन्दिर ३२३ वर्ष पूरा भएको अवसरमा झण्डा फहराईयो

1 year ago

जन आवाज न्युज/भक्तपुर असार, १२ गते । भक्तपुरमा रहेको विश्व सम्पदा स्मारक ङातापोल्ँह अर्थात पाँचतले मन्दिरको निर्माण गरेको ३२३ वर्षको अवसरमा विहिबार पतचाः(झण्डा) फहराएर बुसादाँ पर्व मनाएको छ । प्रत्येक वर्ष असार शुक्लपक्ष प्रतिपदाको दिन विधिपुर्वक ङातापोल्ँहको गजुरमा पतचा अर्थात झन्डोटोलन गरि बुसादाँ पर्व मनाइने परम्परा रहेको छ । बुसादाँ

थप पढ्नुहोस्
देशभरका विद्यालयमा योग शिक्षा पुर्‍याउनुपर्नेमा जोड : पर्यटनमन्त्री पाण्डे (तस्बिरमा हेर्नुहोस): Jana Aawaj News

देशभरका विद्यालयमा योग शिक्षा पुर्‍याउनुपर्नेमा जोड : पर्यटनमन्त्री पाण्डे (तस्बिरमा हेर्नुहोस)

1 year ago

जन आवाज न्युज/भक्तपुर असार, १२ गते । भक्तपुरको सानोठिमि स्थित आदर्श माध्यमिक विद्यालयमा आयोजित ‘विद्यालय योग शिक्षा’ एवं ‘विद्यालय शिक्षक केन्द्रीय योग उत्प्रेरक’ तालिम अभिमुखीकरण उद्घघाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशभरका विद्यालयमा योग शिक्षा पुर्‍याउनुपर्ने बताउनुभएको छ ।

थप पढ्नुहोस्
चाँगुनारायण नगरपालिकाको बजेट एक अर्ब ८४ करोड ५६ लाख २० हजार: Jana Aawaj News

चाँगुनारायण नगरपालिकाको बजेट एक अर्ब ८४ करोड ५६ लाख २० हजार

1 year ago

जन आवाज न्युज/भक्तपुर । चाँगुनारायण नगरपालिकाद्धारा आगामी आर्थिक वर्ष २०८२।०८३ को लागि एक अर्ब ८४ करोड ५६ लाख २० हजार ४९३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार चाँगुनारायण नगरसभाको १७ औं अधिवेशनमा सभाअध्यक्ष एवं नगर प्रमुख जीवन खत्रीले आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छलफलका लागि समय दिएपछि उपप्रमुख रमेश

थप पढ्नुहोस्
सूर्यविनायक नगरपालिकाको बजेट रु.२ अर्ब २५ करोडको बजेट पारित: Jana Aawaj News

सूर्यविनायक नगरपालिकाको बजेट रु.२ अर्ब २५ करोडको बजेट पारित

1 year ago

जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरसभाको १८ औं अधिवेशनले आर्थिक वर्ष २०८२।०८३ का लागि कूल रु.२ अर्ब २५ करोडको बजेट पारित गरेको छ । सोमबार सम्पन्न नगरसभामा उपप्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक सरिता तिमल्सिना भट्टराईले सार्वजनीक गर्नु भएको बजेट नगरसभाले सवसम्मतले पारित गरेको हो । नगरसभाले आयतर्फ संघीय सरकारबाट प्राप्त

थप पढ्नुहोस्
मध्यपुर थिमि नगरपालिकाको रु.३ अर्ब २५ करोड ६६ लाखको बजेट पारित: Jana Aawaj News

मध्यपुर थिमि नगरपालिकाको रु.३ अर्ब २५ करोड ६६ लाखको बजेट पारित

1 year ago

जन आवाज न्यज/भक्तपुर । असार मध्यपुरथिमि नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि कूल ३ अर्ब २५ करोड ६६ लाख ७० हजार एक सय रुपैंयाको बजेट पारित गरको छ । सोमबार नगरपालिकाको १२ औं नगरसभामा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरसभामा पेश गर्नु भएको नीति तथा कार्यक्रम र उपप्रमुख विजयकृष्ण श्रेष्ठले पेश गर्नु भएको बजेट नगर सभाले सर्वसम्मत रुपमा

थप पढ्नुहोस्
भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया शुरु: Jana Aawaj News

भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया शुरु

1 year ago

जन आवाज न्युज/भक्तपुर असार, १२ गते । भक्तपुर अस्पतालले पाठेघर आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयअन्र्तगत निःशुल्क पाठेघर खस्ने रोगको उपचार सेवा सुरु गरेको अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले जानकारी दिनुभयो । आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया अभियानका रूपमा सुरु गरेको

थप पढ्नुहोस्
सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी: Jana Aawaj News

सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी

1 year ago

जन आवाज न्युज/काठमाडौँ, ११ असार । नेकपा (एमाले)को आजको केन्द्रीय सचिवालयको बैठकले वर्तमान सरकारको एक वर्षको अवधिलाई सन्तोषजन, सफल र प्रभावकारी भएको मूूल्याङ्कन गरेको छ । प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको बैठकमा मुलुकमा स्थिरता र सुशासनको लक्ष्यका साथ ठुुला

थप पढ्नुहोस्
भक्तपुरका पत्रकार खाईजुलाई मातृशोक: Jana Aawaj News

भक्तपुरका पत्रकार खाईजुलाई मातृशोक

1 year ago

जन आवाज न्युज/भक्तपुर, असार ११ गते । नेपाल  पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सदस्य पत्रकार  एवं डिजिटल प्रिन्ट लिन्कका प्रोप्राइटर  राम सुन्दर खाईजुलाई  मातृशोक परेको छ । भक्तपुर नगरपालिका वडा नम्बर १० देकोचा  निवासी माता पुण्यश्वरीको पाठेघरको क्यान्सरका कारण क्यान्सर अस्पतालमा उपचारारत उहाँको आज आफ्नै घरमा ६९ वर्षको उमेरमा निधन भएको हो ।

थप पढ्नुहोस्
[banner group='sidebar-top']
ताजा
1 ​६५ औं विराट नेपालभाषा साहित्य सम्मेलन सम्पन्न: प्रा. प्रेमशान्ति तुलाधर अभिनन्दित
2 दुई दिने नेपालभाषा साहित्य तःमुंज्या सुरु
3 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
4 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
[banner group='sidebar-bottom']