LATEST
जन आवाज न्युज/सेभिया (स्पेन) १६ असार । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र स्तोनियाका राष्ट्रपति अलार कारिसबीच द्पिक्षीय भेटवार्ता भएको छ । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीसँग पनि
थप पढ्नुहोस्
जन आवाज न्युज/सेभिया (स्पेन) १६ असार । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ । उक्त सम्मेलन अन्तर्गत गेट्स फाउण्डेशनद्वारा आज आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्री केपि शर्मा ओलीले सम्बोधन गर्नुभएको छ ।
थप पढ्नुहोस्
जन आवाज न्युज/इलाम असार, १६ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज इलाम मण्डलीले ८,७९५ औं विश्वव्यापी वातावरण सरसफाई अभियान सम्पन्न गरेको छ । विश्वव्यापी आशा च्यालेन्जको रूपमा जलवायु परिवर्तनको प्रतिरोधको लागि विश्व वातावरण दिवस र महासागर दिवसको उपलक्ष्यमा प्लास्टिक फुटप्रिन्ट मेटाउने अभियान अन्तर्गत आज इलामको चोकबजार, सुन्तलाबारी हुँदै
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ, १६ असार । सरकारले बाँके जिल्ला डुडुवा गाउँपालिका बस्ने अकुव अहमदको परिवारलाई पाँच लाख रुपियाँ क्षतिपूर्ति वापत आर्थिक सहायता उपलब्ध गराउने भएकोछ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका पृथ्वीसुब्बा गुरुङले आज पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराउनुभएको हो । उहाँले मन्त्रीपरिषद्को
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौं असार, १६ गते । देशका विभिन्न स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ । केही भूभागमा भारी वर्षा समेत भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर असार, १५ गते । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ९ मा रहेको एभरेस्ट पब्लिक एकेडेमीका एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । यस वर्ष उक्त स्कुलका ३४ जना विद्यार्थीहरुले उत्कृष्ट अन्कका साथ एसईई उत्तीर्ण गरेका छ्न । यसवर्षको एसईईमा भक्तपुरका ३० विद्यार्थीले चार जीपीए ल्याउन सफल
थप पढ्नुहोस्
जन आवाज न्युज/दोहा (कतार) १५ असार । प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा फिलिप एम पाङ्गोबीच आज भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा रहनुभएका उहाँहरुबीच कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर असार, १५ गते । यसवर्षको एसईईमा भक्तपुरका ३० विद्यार्थीले चार जीपीए ल्याउन सफल भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार नौ सय ७१ जनाले चार जीपीए ल्याएकोमा भक्तपुरका ३० जना रहेका छन् । यसैगरी काठमाडौंका ४१०, ललितपुरका १००, रुपन्देहीका ८७, कास्कीका ६५, चितवनका ३७, धनुषाका २०, मोरङका १८ र कैलालीका
थप पढ्नुहोस्





Total views : 403055