LATEST
विराटनगर । प्रेस चौतारी नेपालकाे १० औ महाअधिवेशनबाटअध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन भएका छन् । यसैगरी उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी चयन भएका छन् । महासचिवमा हिरामान लामा नै दोहोरिएका छन् । महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको छ ।
थप पढ्नुहोस्
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताउनुुभएको छ । राष्ट्रिय युवा संघ नेपालले आइतबार आयोजना गरेको टुुगेदर फर टुमरो : युुथ एण्ड द प्राइमिनिस्टर कार्यक्रममा प्रधानमन्त्रीले भन्नुुभयो, समस्याहरु छन्, तिनको कारण छ र समाधान पनि छ भन्दै त्यसतर्फ सरकारले काम अगाडि बढाएको छ । उहाँले आफूले नै
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गर्नुभएको छ । नेकपा (एमाले) को जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको आज उद्घघाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह गर्नुभएको हो । उहाँले कर्मवीरले
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर, चैत्र ८ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ चैत्र २३ देखि २६ गते सम्पन्न हुने अन्तर नगर जिम्नाष्टिक प्रतियोगिता मूल समितिको बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकमा बोल्दै प्रमुख प्रजापतिले भक्तपुर नपाले भक्तपुरको मात्र नभई देशकै खेलकुदलाई क्षेत्रलाई अगाडि बढाउन
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर चैत्र ७ । बेवारिसे सडक मानवका लागि महायज्ञ २०८१ आयोजना हुने भएको छ । बिहीबार भक्तपुरको गठ्ठाघरस्थित राष्ट्रिय संचार केन्द्रमा पत्रकार सम्मलेन आयोजना गर्दै मानव कल्याण समाजले महायज्ञबारे जानकारी दिएको हो । महायज्ञ चैत्र २१ देखि २७ गतेसम्म मध्यपुर थिमी नगरपालिका ५ राधेराधेमा आयोजना हुनेछ भने कथा वाचन संस्थाका संस्थापक
थप पढ्नुहोस्
जन आवाज न्युज/ भक्तपुर चैत्र ७ । चाँगुनारायण नगरपालिकाको आयोजनामा नगरकोट भ्रमण वर्ष २०८२ मनाउन गइरहेको सन्दर्भमा पत्रकार सम्मेन सम्पन्न भएको छ । कमलविनायक केभी लजमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चाँगुनारायण नगरपालिकाका नगर प्रवक्ता जीवन खत्रीले पत्रकार सम्मेलको विसयमा प्रकाश पार्नुभएको थियो । प्रवक्ता खत्रीले नगरकाेट भ्रमण बर्षकाे अवसरमा
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ, ६ चैत । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार निर्देशक समितिको पहिलो बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा कार्यक्रमको समग्र व्यवस्थापन, रुपरेखा, विदेशी राष्ट्रप्रमुख तथा
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ, ५ चैत । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक आज सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा प्रतिष्ठानको चालु आर्थिक वर्षको बजेट र कार्यक्रम स्वीकृत भएको र गत आर्थिक वर्षको महालेखा परीक्षकको प्रतिवेदनबारे जानकारी
थप पढ्नुहोस्





Total views : 403056