भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्बर ३ मा रहेको इडेन गार्डेन स्कुलका संस्थापक प्राचार्य जय प्रकाश राई ‘आउटस्ट्यान्डिङ प्रिन्सिपल अवार्ड’बाट सम्मानित हुनुभएको छ। शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान, विद्यालय नेतृत्व तथा मूल्यमा आधारित शिक्षाको प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै उहाँलाई उक्त अवार्ड प्रदान गरिएको हो। एजुकेशन
थप पढ्नुहोस्
नारायण थापा जन आवाज न्युज/इलाम, चैत्र ३० गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले सोमबार कोशी प्रदेशको इलाम जिल्लामा अवस्थित इलाम परमेश्वरको मण्डलीमा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १८,४४ औं विश्वव्यापी रक्तदान कार्यक्रम’ सम्पन्न गरेको छ । कार्यक्रममा मण्डलीका विश्वासीहरू, परिवारहरू, छिमेकीहरू गरी करिब १३० जनाको सहभागीता रहेको
थप पढ्नुहोस्
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ४ को आयोजनामा वडा बाल सञ्जाल तथा विभिन्न बाल समूहका पदाधिकारीहरूका लागि २ दिने क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न भएको छ। २९ र ३० गते सञ्चालन भएको उक्त तालिममा करिब ५० जना बालबालिकाको उत्साहजनक सहभागिता रहेको थियो। तालिममार्फत बाल अधिकार, नेतृत्व विकास, निर्णय क्षमता अभिवृद्धि तथा सामाजिक
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पदक पाउन सफल भक्तपुरको एक अब्बल विद्यालयको रुपको परिचित मदरल्याण्ड स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा “सम्मान एवं प्रतिभा प्रस्तुतीकरण कार्यक्रम-२०८२” र पूर्व प्राथमिक तहको दीक्षान्त समारोह शुक्रबार भव्यताका साथ सम्पन्न गरेको छ । विद्यालयको वार्षिकोत्सवको अवसरमा सम्पन्न “सम्मान तथा प्रतिभा
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड-२०८२’ बागमती प्रदेश स्वास्थ्य मन्त्रालयलाई प्राप्त गरेको छ । ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन गरी बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले विद्यालयहरुमा स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट योगदान पुर्याएबापत स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिले ‘स्वास्थ्य दर्पण राष्ट्रिय
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । सनसाइन नेसनल स्कुलले आफ्नो विद्यालयको वार्षिकोत्सव समारोह बिहीवार सम्पन्न गरेको छ । बिहिवार सिद्धपोखरी पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा भक्तपुर जिल्ला कार्यसमिति प्याब्सनका अध्यक्ष राजन कस्पालको प्रमुख आतिथ्य र भक्तपुर नगरपालिका, वडा नम्बर-१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीको विशेष आतिथ्यमा सम्पन्न भएको थियो
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । भक्तपुरको आदर्श बस स्टप-५, मा रहेको विद्या आर्जन इङ्ग्लिस स्कुलले बिहिबार दिक्षान्त समारोह २०८२ सम्पन्न गरेको छ। कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उपस्थिति रहेको थियो। बालबालिकाको सिकाइ यात्राको प्रारम्भिक चरण मानिने यस कार्यक्रमले सहभागीहरूमा उत्साह थपेको देखिएको थियो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल
थप पढ्नुहोस्
जन आवाज न्युज/ भक्तपुर, चैत्र २७ गते । सूर्यविनायक नगरपालिकाको नगर खेलकुद विकास समितिद्वारा बेसिक कोर्स निःशुल्क भलिबल प्रशिक्षण कार्यक्रमको आज उद्गघाटन गरिएको छ । सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाका अनुसार, जिल्लाका भलिबल खेलाडीलाई वेशिक प्रशिक्षण दिने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको हो । प्रशिक्षण कार्यक्रममा
थप पढ्नुहोस्






Total views : 402915