LATEST
जन आवाव न्युज/मोरङ, २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले पैसा तिर्न नसकेकै कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाइ फर्कनुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताउनुभएको छ । शनिबार मोरङको कटहरी गाउँपालिका-२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक भावबाट सञ्चालित अस्पतालको
थप पढ्नुहोस्
जन आवाव न्युज/भक्तपुर, २४ जेठ । स्काउटहरुलाई कर्तव्यनिष्ठ, अनुशासित एवम् सक्षम बनाउने हेतुले स्थानीय स्काउट कार्यालय भक्तपुरले शनिवार ट्रुप लिडर गोष्ठीसहित आत्मरक्षा तालिम प्रदान गरेको छ । ११ वर्षदेखि १६ वर्षसम्मका स्काउटहरुलाई कुनै पनि भौतिक आक्रमण वा समस्यामा रक्षा गर्न सक्षम बनाउन गरिएको तालिममा ५१ जना स्काउटहरुको सहभागिता रहेको थियो
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ, २३ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ऐतिहासिक सुन्धारामा प्राकृतिक रुपले पानी आउने र निकास हुने तथा पुरानो धरहराको अवशेषलाई उचित संरक्षणको योजना तर्जुमाका लागि स्थानीयबासीले आग्रह गरेका छन् । काठमाडौँको महानगरपालिकाको वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीका सचिव राजेश शाक्यसहित
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ । लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी÷नयाँ पुल)देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा
थप पढ्नुहोस्
नबराज काफ्ले जन आवाज न्युज/विराटनगर जेस्ठ, २१ गते । कोशी प्रदेश प्रहरी तालिम केन्द्र र पातञ्जल योग समिति नेपाल,कोशी प्रदेशको संयुक्त आयोजनामा ३ दिने विशेष योग शिविर कार्यक्रम सम्पन्न गरिएको छ । विराटनगर स्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्र प्राङ्गणमा गरिएको योग शिविरबाट २ सयभन्दा बढी राष्टसेवक प्रहरी कर्मचारी लाभान्वीत भएका छन् । पातञ्जल योग
थप पढ्नुहोस्
रमेश गिरी भक्तपुर, २२ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा एमाले नेतृत्व सरकारले राम्रा काम गरेपनि एमाले पार्टी तथा प्रधानमन्त्रीमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताउनु भएको छ । समाजिक सञ्जालमा गलत सूचनाका बाढी आएको बताउदै उहाँले एमाले र सरकारको नेतृत्वमाथि नाङ्गो हिसाबले आमसञ्चार माध्यमको दुरुपयोग गरिरहेको उहाँले
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यात वृद्धि गरी राष्ट्रि पुुँको निर्माण, रोजगारवृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न सुझावहरु बुुझाएको छ । महासङ्घका नवनिर्वाचित अध्यक्ष गोविन्दप्रसाद घिमिरे नेतृत्वको टोलीले प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री ओलीलाई सात
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका नवनियुक्त पदाधिकारीको परिचयात्मक छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आयोगका पदाधिकारीले आफूहरु नियुक्त भएपछि थप उजुरीका लागि सूचना प्रवाहलगायत थालिएका काम, देखिएका चुनौती, बजेट र पूर्वाधारका
थप पढ्नुहोस्





Total views : 403100