Jana Aawaj News

[banner group='top-header-side-of-logo']
[banner group='below-menu']
विश्वमा नयाँ वित्तीय व्यवस्था र सशक्त सहकार्यमा प्रधानमन्त्री ओलीको जोड: Jana Aawaj News

विश्वमा नयाँ वित्तीय व्यवस्था र सशक्त सहकार्यमा प्रधानमन्त्री ओलीको जोड

1 year ago

जन आवाज न्युज/काठमाडौँ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि नयाँ वित्तीय व्यवस्था र सशक्त विश्व सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ । स्पेनको सेभिलामा यही जुन ३० देखि आगामी जुलाइ ३ सम्म हुने विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले आव्हान

थप पढ्नुहोस्
प्रधानमन्त्रीद्वारा शर्माको चित्रकला प्रदर्शनी अवलोकन: Jana Aawaj News

प्रधानमन्त्रीद्वारा शर्माको चित्रकला प्रदर्शनी अवलोकन

1 year ago

जन आवाज न्युज/काठमाडौँ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले चित्रकार हरिप्रसाद शर्माको ‘समयक्रममा नेपाल : चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ शीर्षकको प्रदर्शनीको अवलोकन गर्नुभएको छ । काठमाडौँ उपत्यकाको मौलिक एवं परम्परागत सामाजिक परिवेश र विविध कालखण्डका नेपाली परिघटनालाई आधार बनाएर शर्माले कोर्नुभएको चित्रकलालाई प्रधानमन्त्री

थप पढ्नुहोस्
पर्वतारोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री ओली: Jana Aawaj News

पर्वतारोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री ओली

1 year ago

जन आवाज न्युज /म्याग्दी २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ । अन्नपूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा आज अन्नपूूर्ण गाउँपालिकाले अन्नपूूर्ण गाउँपालिका-४ नारच्याङमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले हिमाल आरोहणको जोखिम घटाउन सरकारले काम गरिरहेको बताउनुभयो । “हिमाल

थप पढ्नुहोस्
नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मृगौला र कलेजोे प्रत्यारोपण गर्ने व्यक्ति सकुशल डिस्चार्ज: Jana Aawaj News

नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मृगौला र कलेजोे प्रत्यारोपण गर्ने व्यक्ति सकुशल डिस्चार्ज

1 year ago

जन आवाज न्युज/भक्तपुर । आज शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केन्द्रमा मस्ष्तिक मृत व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण गरेका व्यक्ति प्रत्यारोपणको १९ औँ दिनमा पूर्ण स्वास्थ्य लाभ गरी आज डिस्चार्ज हुनुभएको छ । कलेजो र मिर्गौला डिस्चार्ज हुनेमा शिव महर्जन हुनुहुन्छ । मस्तिष्क मृत्युबाट मिर्गौला

थप पढ्नुहोस्
सार्वजनिक यातायात नचल्नाले यात्रुहरुको बिचल्ली: Jana Aawaj News

सार्वजनिक यातायात नचल्नाले यात्रुहरुको बिचल्ली

1 year ago

जन आवाज न्युज/भक्तपुर जेष्ठ,१९ गते ।  सोमबार नेपाल यातायात व्यवसायी राष्टिय महासंघ केन्द्रले २०८२ जेठ १९ गतेबाट सबै सार्बजनिक यातायात अनिष्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ । आज भाडाका सार्वजनिक गाडिहरु नचल्नाले बिहान ५ बजेदेखी बसको प्रतीक्षामा बसेका यात्रुहरुको अलपत्र परेको छ । भक्तपुरको सडकमा निजि सवारी साधन मात्रै चलेका छन ।

थप पढ्नुहोस्
शंकर नेशनल स्कुलको दिक्षान्त समारोह: Jana Aawaj News

शंकर नेशनल स्कुलको दिक्षान्त समारोह

1 year ago

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोटस्थित रहेको शंकर नेशनल स्कुलको दिक्षान्त समारोह सम्पन्न भएको छ । वि.सं.२०३७ सालमा स्थापना भएको भक्तपुरकै अग्रणी निजी विद्यालय शंकरले आफ्नो ४५ औं बार्षिकोत्सव मनाउने क्रममा प्ले ग्रुप देखि कक्षा ३ सम्मको अभिभावक दिवस पनि मनाएको विद्यालयका प्रिन्सिपल शरण चौंलागाई जानकारी दिनुभयो । उहाँले विद्यालयले

थप पढ्नुहोस्
राेम्वस स्कुल स्थानान्तरण : विशेष छुट र छात्रवृत्तिसहित कक्षा ११ सञ्चालन हुने: Jana Aawaj News

राेम्वस स्कुल स्थानान्तरण : विशेष छुट र छात्रवृत्तिसहित कक्षा ११ सञ्चालन हुने

1 year ago

जन आवाज न्युज/भक्तपुर जेष्ठ, १५ गते । अन्तर्राष्ट्रिय मानक चिह्न(आइएसओ) प्राप्त भक्तपुरको रोम्वस सेकेण्डरी स्कूलले कक्षा ११ सञ्चालन गर्ने भएको छ । भक्तपुर कमलविनायकको चोखा विनायकस्थित सो विद्यालयले शैक्षिक सत्र २०८२ देखि कक्षा सञ्चालन गर्ने भएको हो । चाँगुनारायण नगरपालिकाको कार्यपालिका र शिक्षा समितिको २०८१ साल चैत्र २८ गतेको निर्णयले उक्त

थप पढ्नुहोस्
प्रधानमन्त्रीसँग न्यूूजिल्याण्डका उपप्रधानमन्त्रीको शिष्टाचार भेट: Jana Aawaj News

प्रधानमन्त्रीसँग न्यूूजिल्याण्डका उपप्रधानमन्त्रीको शिष्टाचार भेट

1 year ago

काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यूूजिल्याण्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटका अवसरमा दुुईपक्षीय हित, आपसी सम्बन्ध र सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । उहाँहरुबीच कृषि, पर्यटन, शिक्षा, व्यापार र लगानीका

थप पढ्नुहोस्
[banner group='sidebar-top']
ताजा
1 अपाङ्गता भएका बालबालिका आश्रित केन्द्रमा ‘आसेज’द्वारा रङरोगन तथा श्रमदान स्वयंसेवा सम्पन्न
2 ​स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरको एकल लघुकथा वाचन सम्पन्न
3 ​६५ औं विराट नेपालभाषा साहित्य सम्मेलन सम्पन्न: प्रा. प्रेमशान्ति तुलाधर अभिनन्दित
4 दुई दिने नेपालभाषा साहित्य तःमुंज्या सुरु
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
[banner group='sidebar-bottom']