कति बढ्यो पेट्रोलको मुल्य ? | Jana Aawaj News

कति बढ्यो पेट्रोलको मुल्य ?

पढ्न लाग्ने समयः < 1 मिनेट
कति बढ्यो पेट्रोलको मुल्य ? : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौं असार, २ गते। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

इण्डियन आयल कर्पाेरेशनबाट मूल्य बढेर आएपछि नेपालमा पनि निगमले समायाेजन गरेकाे हाे । यससँगै अब पेट्राेलकाे पहिलाे वर्गमा प्रतिलिटर १५७.५०, दाेस्राेमा १५९ र तेस्राेमा १६० रुपैयाँ पुगेकाे छ ।

बढेकाे मूल्य आजैदेखि लागू हुने निगमले जनाएकाे छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
2 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
3 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
4 विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न