LATEST



जन आवाज न्युज/काठमाडौं असार, २ गते। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पाेरेशनबाट मूल्य बढेर आएपछि नेपालमा पनि निगमले समायाेजन गरेकाे हाे । यससँगै अब पेट्राेलकाे पहिलाे वर्गमा प्रतिलिटर १५७.५०, दाेस्राेमा १५९ र तेस्राेमा १६० रुपैयाँ पुगेकाे छ । बढेकाे मूल्य आजैदेखि लागू हुने निगमले जनाएकाे छ ।
थप पढ्नुहोस्











Total views : 406113