LATEST
जन आवाज न्युज/काठमाडौँ, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ-तराई/मधेस दू्रतमार्ग सडक आयोजनाको सुरु विन्दु विवाद र समाधनका उपायबारे आज ललितपुरको खोकना र बङुमतिका स्थानीयबासीका प्रतिनिधिसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा प्रधानमन्त्री ओलीलाई तत्कालीन खोकना गाविसका पूर्व अध्यक्ष मदनकृष्ण डङ्गोल, नेकपा (एमाले)
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को कार्यालयले आयोजना गरेको वडास्तरीय फुट्सल प्रतियोगिता सम्पन्न भएको छ । आइतबार आयोजना गरिएको उक्त प्रतियोगितामा प्राइम डे क्लबले उपाधि प्राप्त गर्न सफल भएको छ । उक्त कार्यक्रम सृजनानगरस्थित फुटसल मैदानमा सम्पन्न फाइनल भिडन्तमा छत्रपाल क्लबलाई ३ १ ले पछि पार्दै प्राइमले प्रथम स्थान हासिल
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड भक्तपुरको रजत वर्ष ०८१/०८२ को अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम समापन समारोह सम्पन्न भएको छ । संघीय सांसद दुर्लभ थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सांसद थापाले यस शुभकामना साकोसले आफ्ना शेयरसदस्यहरुलाई दिइरहेको सेवा अरु सहकारीको तुलनामा उदाहरणीय रहेको बताउनुभयो
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान कार्यको आइतबार स्थलगत निरीक्षण गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थिरता, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्ता साझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट गर्नुभएको छ । आइतबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर जेस्ठ, २५ गते । सूर्यविनायक नगरपालिका वडा नं. ४ मा नागरिक उत्तरदायित्व र पारदर्शी शासन व्यवस्थाको प्रवद्र्धन गर्न आयोजित वडागत सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार गाम्चामा सम्पन्न भयो । ‘हाम्रो वडा, हाम्रो आवाज’ भन्ने नाराका साथ आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम ‘राष्ट्रिय सञ्चार केन्द्र नेपाल (एनएमसी)’को आयोजना तथा
थप पढ्नुहोस्
जन आवाव न्युज /भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकमार नेपालसमेत रहेका ९३ जनाविरुद्ध मुद्दा दर्ता प्रकरणमा नाम जोडिएका सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको पद निलम्बन नहुने आयोगले जनाएको छ । पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसँगै मुद्दा परेका भक्तपुरको सूर्यविनायक
थप पढ्नुहोस्
जन आवाव न्युज/काठमाडौँ, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र भूूमि समस्या समाधान आयोगका पदाधिकारीबिच हालसम्मको कामको प्रगतिबारे आज छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आयोगले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन, प्रमाणीकरण, नाप नक्सांकन, विवाद समाधान तथा जग्गा दर्ता र प्रमाणपूर्जा
थप पढ्नुहोस्





Total views : 403080