Jana Aawaj News

[banner group='top-header-side-of-logo']
[banner group='below-menu']
नेपाल पत्रकार महासंघ भक्तपुरद्वारा स्वर्गीय पत्रकार रजकको हत्याविरुद्ध कालो पट्टी बाधी विरोध: Jana Aawaj News

नेपाल पत्रकार महासंघ भक्तपुरद्वारा स्वर्गीय पत्रकार रजकको हत्याविरुद्ध कालो पट्टी बाधी विरोध

2 years ago

नारायण थापा जन आवाज न्युज/भक्तपुर । पत्रकार सुरेश रजकको हत्या र सञ्चार गृहमा भएको आगजनीको विरोधमा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले कालो पट्टी बाधी विरोध गरेको छ । आइतबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुर सल्लाघारीमा सहभागी पत्रकारहरुले पत्रकार सुरेश रजकको हत्यारालाई कडा कारबाहीको माग गर्दै प्रेस स्वतन्त्रता माथिको आक्रमणलाई निस्तेज

थप पढ्नुहोस्
डिजिटल पत्रकारीता र एआई विषयक एकदिने अभिमुखिकरण सम्पन्न: Jana Aawaj News

डिजिटल पत्रकारीता र एआई विषयक एकदिने अभिमुखिकरण सम्पन्न

2 years ago

जन आवाज न्युज/भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले डिजिटल पत्रकारीता र एआई विषयक एकदिने अभिमुखिकरण शुक्रबार सम्पन्न गरेको छ । मध्यपुर थिमी नगरपालिकाको सहकार्यमा भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुुर थिमी नगरपालिका शिक्षा स्वास्थ्य, सास्कृतिक सम्पदा संरक्षणका साथै भक्तपुरको पत्रकारीता विकासमा

थप पढ्नुहोस्
मध्यपुर थिमि नगरपालिकाको २९ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न: Jana Aawaj News

मध्यपुर थिमि नगरपालिकाको २९ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न

2 years ago

जन आवाज न्युज/ भक्तपुर । मध्यपुर थिमि नगरपालिकाको २९ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको छ । बिहिवार नगरपालिकाका कर्मचारी, करदाता, उपभोक्ता समिति, ज्येष्ठ नागरिक र सेवा निवृत्त कर्मचारीहरुलाई सम्मान गरेको छ । साथै विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने नगरबासीहरुलाई पनि सम्मान गरेको छ । यसवर्ष मध्यपुर थिमि नगरपालिकाले उत्कृष्ट कर्मचारीको

थप पढ्नुहोस्
नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली: Jana Aawaj News

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

2 years ago

ललितपुर, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताउनुभएको छ । महिला उद्यमी महासङ्घको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैह्रविषयलाई विषय बनाएर एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गर्न नहुने बताउनुभयो । उहाँले यही चैत १८

थप पढ्नुहोस्
परमेश्वरको मण्डलीद्वारा जावलाखेल सडक सरसफाइ: Jana Aawaj News

परमेश्वरको मण्डलीद्वारा जावलाखेल सडक सरसफाइ

2 years ago

नारायण थापा जन आवाज न्युज/ललितपुर । मानव-जातिको खुशीको निम्ति पृथ्वीको वातावरण स्वच्छ बनाउँन परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले ८,६६१ औं विश्वव्यापी वातावरण सरसफाइ अभियान सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ललितपुर महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सन्तोष खड्काले परमेश्वरको मण्डलीले यो ठाउँमा प्रत्यक्ष रुपमा गरेको सरसफाइ अभियान निकै नै

थप पढ्नुहोस्
परमेश्वरको मण्डलीद्वारा काठमाडौंको त्रिभुवन पार्कमा सरसफाइ सम्पन्न: Jana Aawaj News

परमेश्वरको मण्डलीद्वारा काठमाडौंको त्रिभुवन पार्कमा सरसफाइ सम्पन्न

2 years ago

रशिला थापा जन आवाज न्युज/ललितपुर ।  परमेश्वरको मण्डली विश्व सुसमाचार सामाजले ८,६६८ औं विश्वव्यापी वातावरण सरसफाइ अभियान त्रिभुवन पार्कमा बुधबार सम्पन्न गरेको छ । उक्त कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरिले फोहोरलाई वर्गीकरण गरेर कसरी फोहोरलाई न्यूनीकरण गर्न सकिन्छ भनेर अभियान संचालन गरिरहदा परमेश्वरको मण्डलीले आज यो ठाउँमा

थप पढ्नुहोस्
प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई: Jana Aawaj News

प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई

2 years ago

जन आवाज न्युज/काठमाडौँ, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुुभकामना दिनुुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले चौतारीको केन्द्रीय कमिटी सर्वसम्मतरुपमा चयन हुनुुले राम्रो सन्देश दिएको बताउँदै अब व्यावसायिक, वैचारिक र

थप पढ्नुहोस्
अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्छ : प्रधानमन्त्रीओली: Jana Aawaj News

अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्छ : प्रधानमन्त्रीओली

2 years ago

ललितपुर, १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्ने बताउनुभएको छ । प्रगतिशील इन्जिनियर्स एसोसियसन नेपाल (पिन) को आज यहाँ आयोजित १०औँ महाधिवेशनमा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले मजवुत संरचना निर्माणमा इन्जिनियरहरुको ध्यान जानुपर्नेमा जोड दिनुभयो । “हाम्रो देशमा पहाडी संरचना

थप पढ्नुहोस्
[banner group='sidebar-top']
ताजा
1 ​६५ औं विराट नेपालभाषा साहित्य सम्मेलन सम्पन्न: प्रा. प्रेमशान्ति तुलाधर अभिनन्दित
2 दुई दिने नेपालभाषा साहित्य तःमुंज्या सुरु
3 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
4 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
[banner group='sidebar-bottom']