LATEST



काठमाण्डौ । आज हुन लागेको एभरेस्ट प्रिमियर लिग ईपीएल टी–२० क्रिकेट काठमाण्डौ किङ्ग्स इलेभेन र पोखरा राइनोजबीचको खेल आज स्थगित भएको छ । लगातारको वर्षाको कारणले हिजो सोमवार पनि दुवै खेल स्थगित भएका थियो भने, हिजो नै स्थगित भएको काठमाण्डौ र विराटनगर तथा भैरहवा र चितवनबीच नयाँ मितिमा खेल हुने आयोजक ईपीएलले जानकारी गराएको छ । उक्त खेल आज बिहान
थप पढ्नुहोस्












Total views : 405795