LATEST



काठमाडौं । प्रहरीले डेढ किलो सुन सहित ७ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब डेढ किलो सुन र झन्डै १ करोड रुपैयाँसहित सातजनालाई पक्राउ गरेको हो । शुक्रबार पत्रकार सम्मेलन गरी विशेष सूचनाको आधारमा कार्यालयको टोलीले अवैध सुन र नगद सहित सात जनालाई पक्राउ गरेको बताएको हो ।
थप पढ्नुहोस्













Total views : 405978