LATEST



भक्तपुर । भक्तपुरको गठ्ठाघरमा आज भएको सडक दुर्घट्नामा मृत्यु हुनेको पहिचान खुलेको छ । दिउँसो दुुई वजे गठ्ठाघर चौकमा ना ६ ख २१७३ नम्बरको ट्रकले ट्राफिक जाँचका क्रममा रोकिएको बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएका चालक महिला नभएर पुरूष रहेकाे भक्तपुरकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) रोशनी कुमारी श्रेष्ठले जानकारी दिनुभयो
थप पढ्नुहोस्











Total views : 406119