LATEST



जन आवाज न्युज/भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भक्तपुर नगरपालिका वडा नं. १० स्थित बेखाल स्वास्थ्य सेवा केन्द्रको बिहिवार एक कार्यक्रमबीच उद्घघाटन गर्नुभयो । स्वास्थ्य सेवा केन्द्रको उद्घघाटनसँगै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित बेखाल स्वास्थ्य सेवा केन्द्रबाट स्वास्थ्य सेवाको शुभारम्भ भएको छ
थप पढ्नुहोस्
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाको सत्रौं नगरसभाको आज एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी उद्घघाटन गर्नुभयो । कार्यक्रममा सचिव सुवालले भक्तपुरलाई सुन्दर र स्वच्छ नगरको रुपमा विकास गर्न कुहिने र नकुहिने फोहोर अलग अलग संकलनको लागि नगरबासीहरुलाई सचेत पार्नुपर्ने बताउँदै भक्तपुरको
थप पढ्नुहोस्
भक्तपुर । प्रवासबाट फर्केका चिनियाँहरुको महासंघको प्रतिनिधिमण्डलद्वारा बिहीबार भक्तपुरको अवलोकन भ्रमण गर्नुभएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महासंघका उपाध्यक्ष छङ स्युएयुआनको नेतृत्वमा आएको टोलीलाई भक्तपुरको दरबार क्षेत्रको प्रवेशद्धारमा स्वागत गर्नुभएको थियो । टोलीलाई पुष्पगुच्छा, भादगाउँले टोपी, खादा र परम्परागत थैलीले स्वागत
थप पढ्नुहोस्












Total views : 405977