LATEST



काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ । बैठक शुरु हुना साथ नेपाली कांग्रेसका सांसदहरुले उठेर बैठक अवरोध गरेका हुन् । कांग्रेसले अवरोध जारी राखेपछि अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाको बैठक जेठ १३ गते बिहान ११ः३० बजे सम्मको लागि स्थगित गरेको बताउनुभयो । आज पनि कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म
थप पढ्नुहोस्












Total views : 405947