LATEST



भक्तपुर । ललितपुर महालक्ष्मीस्थान वडा नम्बर ९ देखि सुर्यविनायकको बिरुवा हुँदै पात्लेटारसम्म २/३ दिनदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउन दम्कल भएता पनि बाटो नभएकोले आगो नियन्त्रणमा आउन नसकेको हो । केही दिन अघि मात्र सुर्यविनायक नगरपालिका वडा नं ७ स्थित पाईलट आश्रमको दक्षिण फेदको जंगलमा ३/४ दिनपछि मात्र आगलागि (डडेलो)
थप पढ्नुहोस्













Total views : 405991