LATEST



भक्तपुर । सूर्यविनायक नगरपालिकामा वन डढेलो विपद् विरुद्ध जनचेतना अभियान शुरु गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, भक्तपुर शाखाको व्यवस्थापन एवं अस्ट्रेलिया सरकारको प्राविधिक सहयोगमा जनचेतना अभियान शूरु गरिएको हो । कार्यक्रममा सूर्यविनायक नगरपालिका आर्थिक विकास समितिका संयोजक तथा वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले उद्घघाटन गर्नुभयो ।
थप पढ्नुहोस्












Total views : 405982