LATEST



भक्तपुर । बिहिबार भक्तपुरको गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमै ज्यान गएपछि गठ्ठाघरको अवस्था पुरै तनावग्रस्त भएको छ । प्रहरीले प्रदर्शनकारी माथि लाठिचार्ज गर्नुको साथै अश्रुग्याँस प्रहार गरेको छ । ट्राफिक प्रहरीले पुरानो बाटो थिमि रुटमा सवारी साधन ड्राइभर्ट गरेको छ । अहिले सो
थप पढ्नुहोस्











Total views : 406119