LATEST



जन आवाज न्युज/भक्तपुर असार, १५ गते । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ९ मा रहेको एभरेस्ट पब्लिक एकेडेमीका एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । यस वर्ष उक्त स्कुलका ३४ जना विद्यार्थीहरुले उत्कृष्ट अन्कका साथ एसईई उत्तीर्ण गरेका छ्न । यसवर्षको एसईईमा भक्तपुरका ३० विद्यार्थीले चार जीपीए ल्याउन सफल
थप पढ्नुहोस्











Total views : 406109