LATEST


काठमाडौं । गुल्मी रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्कामा गएरातिको बर्षाको कारण पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ । भारी वर्षाको कारण पहिरो जाँदा स्थानीय तिलक परियारका तीन छोरीको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा एकै परिवारका तिन जना २१ बर्षकी भावना र १४ बर्षका जुम्ल्याहा गंगा र जमुना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ
थप पढ्नुहोस्






Total views : 412124