LATEST



भक्तपुर । भक्तपुर नगरपालिकाको जनप्रतिनिधिको २ वर्षको कार्यकाल पूरा भएको छ । नपाका प्रमुख सुनिल प्रजापतिले भन्नुभयो आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई वर्ष पूरा भइ तीन वर्षमा प्रवेश गर्दै छौं । २०७९ साल जेठ ६ गते आजकै दिन सपथ ग्रहण गरी पदभार ग्रहण गरेका थियौं । हामीले पार्टी
थप पढ्नुहोस्











Total views : 406084