LATEST



भक्तपुर । भक्तपुरमा नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८० आजबाट शुरु भएको छ । उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अध्यक्ष बिजुक्छेँले “खेलकुद स्वास्थ्यको निम्ति हो” भन्नुहुदै खेलकुदले जीवनमा सकारात्मक उर्जा प्रदान गर्ने बताउनुभयो । खेलाडीहरुलाई खेलले
थप पढ्नुहोस्











Total views : 406227