Jana Aawaj News

Bhaktapur Hospital
नेकपा (एमाले) भक्तपुरको ९ औं जिल्ला अधिवेशन आजबाट शुरु (तस्बिरमा हेर्नुहोस्): Jana Aawaj News

नेकपा (एमाले) भक्तपुरको ९ औं जिल्ला अधिवेशन आजबाट शुरु (तस्बिरमा हेर्नुहोस्)

3 years ago

भक्तपुर । नेकपा (एमाले) भक्तपुर जिल्लाको ९ औं जिल्ला अधिवेशन आजबाट शुरु हुने भएको छ । ९ औं जिल्ला अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न विभिन्न समितिहरु बनाएर काम गरिहेको जिल्ला अध्यक्ष बचन देउजाले बताउनुभयो । यसैगरी पार्टी विधानमा व्यवस्था भए अनुसार आयोजक कमिटी, सल्लाहकार कमिटी, भूगोल कमिटी, जनसंगठन र मनोनित सहित ४ सय ९८ जना प्रतिनिधिहरु चयन भएका छन्

थप पढ्नुहोस्
ताजा
1 ललितपुरको इमाडोलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 टोखाको भूतखेल पार्कमा ‘क्लिन वर्ल्ड अभियान’ अन्तर्गत बृहत् सरसफाइ सम्पन्न
3 पत्रकारको सामूहिक गिरफ्तारीविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन, प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघको माग
4 चित्रपुरमा दिउँसै वृद्धाको कानबाट सुनका मुन्द्रा लुछ्ने चोर पक्राउ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न