LATEST



भक्तपुर । नेमकिपा केन्द्रिय सचिव एवं प्रतिनिधि सभासद प्रेम सुवालले भनपा १० बेखालस्थित बेखाल टेबुल टेनिस कभर्ड हलको नवनिर्मित भवनको रिबन काटी उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि सुवालले खेलकुद क्षेत्रमा व्यापक भ्रष्टाचार हुने गरेका तर नीति तथा सरकारको नीति तथा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण गर्ने खालको कार्यक्रम नभएको बताउनुभयो ।
थप पढ्नुहोस्












Total views : 406000