LATEST



काठमाडौं । केकि अधिकारी र गौरव पहारी अभिनितत चलचित्र ‘घिन्ताङ’को छायांकन सुरु भएको छ । पनौतीबाट यो चलचित्रको छायांकन सुरु गरिएको निर्माता तथा निर्देशक दीपक श्रेष्ठले जानकारी दिनुभएको छ । यो चलचित्रको छायांकन पाँच दिन अगाडि सुरु गरिएको र २० दिनको सेड्यूल राखेर काम अगाडि बढाइएको बताइएको छ । सो चलचित्रमा नायक गौरव पहारी, नायिका केकी अधिकारी,
थप पढ्नुहोस्












Total views : 406575