LATEST



एजेन्सी । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट थप २६ हजार सङ्क्रमित भएका छन् भने, २५२ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३५ लाख चार हजार ५३४ पुगेको अधिकारीहरुले जनाएका छन् । त्यसैगरी पछिल्लो एक दिनमा मृत्यु भएकाहरुको सङ्ख्या भने २५२ रहेको बताइएको छ । यस्तै
थप पढ्नुहोस्










Total views : 406175