LATEST



काठमाडौं । भक्तपुरको गठ्ठाघरस्थित आस्था महिला विद्यालयमा आयोजना भएको स्वास्थ्य शिविरमा २२५ जनाले स्वास्थ्य सेवा लिएका छन् । शुक्रबार आस्था महिला विद्यालय, नागरिक सामुदायिक अस्पताल, लायन्स क्लब अफ भक्तपुर नागरिक र लायन्स क्लब अफ भक्तपुर निलकण्ठेश्वरको आयोजनामा भएको उक्त शिविरबाट ३८ जना लाभान्वित भएका विद्यालयकी प्रधानाध्यापक बिना देउजाले जानकारी
थप पढ्नुहोस्












Total views : 405497