LATEST



भक्तपुर । भक्तपुरको गठ्ठाघरमा आज ना ६ ख २१७३ नम्बरको ट्रकले ट्राफिक जाँचमा रहेको बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएकी स्कुटर चालकको परिचल खुलेको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा दोलखाको मेलुङ९४ घर भई हाल काठमाडौँको बागबजार बस्ने २३ वर्षकी सुष्मा नेपाली रहेकी छिन्। ट्रक चालक भने फरार भएका छन् । प्रत्यक्षदर्शीका
थप पढ्नुहोस्











Total views : 406119