LATEST



भक्तपुर, १ जेठ । समाचार सम्प्रेषण गर्दा पत्रकार आचार संहिताको पूर्ण पालना गर्ने सरकोवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । आज भक्तपुरमा प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ भक्तपुरको समन्वयमा भएको युट्युबसहित सामाजिक सञ्जालको मिडियामा प्रभाव कार्यक्रममा सहभागि हुनु भएका बिभिन्न समाचार माध्यमका सम्पादक, पत्रकार तथा
थप पढ्नुहोस्












Total views : 405983