LATEST



भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटीस्थित भाज्या पुखुको दक्षणपट्टि २० फिटको बाटो खोल्ने विषयमा भक्तपुर नगरपालिका, त्रिभुवन विश्वविद्यालय र भक्तपुर क्याम्पासबीच सहमति भएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको संयोजकत्वमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, त्रिभुवन विश्वविद्यालय रजिष्ट्रार प्रा.डा. केदारप्रसाद
थप पढ्नुहोस्












Total views : 405977