LATEST



भक्तपुर । शुभदीप बचत तथा ऋण सहकारी संस्था लि.को १६ औं वार्षिक साधारणसभा शनिवार स्थानीय ब्रह्मायणी पीठमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि एवं भक्तपुर नगरपालिका ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले साधारणसभाको औचित्य प्रष्ट्याउँदै साधारण सभाकै दिन संस्थाको वार्षिक क्रियाकलाप तथा आर्थिक जानकारी प्राप्त हुने बताउनुभयो ।
थप पढ्नुहोस्












Total views : 406226