LATEST



भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा १ तर्खगालमा ओम साई गाई फर्ममा विहान ११: ३० बजे विजुली सर्ट भइ सल्किएको आगो फैलिँदा २१ लाख ९० हजार बराबरको क्षति भएको छ । उक्त आगलागी हुँदा १७ गाई र १ भैंसी सहित फर्म जलेर नष्ट भएको हो । स्थानीय ओम साई गाई फर्ममा विहान ११स:३० बजे विजुली सर्ट भइ सल्किएको आगो फैलिँदा २१ लाख ९० हजार बराबरको क्षति भएको
थप पढ्नुहोस्













Total views : 405976