कोशी प्रदेशकाे  नीति तथा कार्यक्रम आज  | Jana Aawaj News

कोशी प्रदेशकाे  नीति तथा कार्यक्रम आज 

पढ्न लाग्ने समयः < 1 मिनेट
कोशी प्रदेशकाे  नीति तथा कार्यक्रम आज  : Jana Aawaj News

काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम बिहिबार सार्वजनिक गर्ने भएकाे छ । कोशीको बजेट अधिवेशन बुधबारदेखि सुरु भएको थियाे। आज बस्ने दोस्रो बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको हो ।

प्रदेश प्रमुख पर्शुराम खापुङले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएकाे छ । हिक्मतकुमार कार्कीको नेतृत्वको सरकारले कृषि, पर्यटन, पूर्वाधार र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारेको जनाएको छ ।

यसैगरी नीति तथा कार्यक्रमकै आधारमा सरकारले आगामी असार १ गते आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट ल्याउने भएकाे हाे ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन
2 प्रसादिको आयोजनामा नेसनल प्याव्सनको वादविवाद सम्पन्न 
3 कवि प्रतिसरा सायमीलाई भक्तपुर साहित्यिक समाजद्वारा अभिनन्दन
4 देशका केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न