२४ घण्टामा देशभर दुर्घटनामा परी ९ जनाको मृत्यु, ६६ जना घाइते | Jana Aawaj News

२४ घण्टामा देशभर दुर्घटनामा परी ९ जनाको मृत्यु, ६६ जना घाइते

पढ्न लाग्ने समयः < 1 मिनेट
२४ घण्टामा देशभर दुर्घटनामा परी ९ जनाको मृत्यु, ६६ जना घाइते : Jana Aawaj News

काठमाडौँ । पछल्लिो २४ घण्टामा देशका वभिन्नि स्थानमा भएको दुर्घटनामा परी ९ जनाको मृत्यु र ६६ जना घाइते भएक छन् ।

नेपाल प्रहरीले दएिको जानकारी अनुसार दुर्घटनामा लुम्बनिी प्रदेशमा ४ जना, बागमती प्रदेशमा २ जना र मधेश, कोशी र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ६६ जना घाइते भएका छन् । जस अनुसार कोशी प्रदेशमा २२ जना घाइते भएका छन् भने मधेश प्रदेशमा २१ जना, काठमाडौँमा १२ जना घाइते भएका छन् भने काठमाडौँबाहेक बागमती प्रदेशमा ८ जना घाइते भएका छन् । त्यस्तै गण्डकी, लुम्बनिी र सुदूरपश्चमिमा एक एक जना घाइते भएका छन् ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न