दोस्रो गौखुरेश्वर कप भेट्रान भलिबलको फाइनलमा न्यु गौखुरेश्वर युवा क्लब प्रवेश | Jana Aawaj News

ताजा


Bhaktapur Hospital

दोस्रो गौखुरेश्वर कप भेट्रान भलिबलको फाइनलमा न्यु गौखुरेश्वर युवा क्लब प्रवेश

पढ्न लाग्ने समयः < 1 मिनेट
दोस्रो गौखुरेश्वर कप भेट्रान भलिबलको फाइनलमा न्यु गौखुरेश्वर युवा क्लब प्रवेश : Jana Aawaj News

रशिला थापा

धुलिखेल, मङ्सिर ६ गते । धुलिखेल नगरपालिकाको प्रायोजन तथा न्यु गौखुरेश्वर युवा क्लबको आयोजनामा जारी दोस्रो गौखुरेश्वर कप काभ्रे जिल्लास्तरीय भेट्रान पुरुष भलिबल प्रतियोगिता २०८३ को पहिलो सेमिफाइनल खेलमा आयोजक न्यु गौखुरेश्वर युवा क्लब, धुलिखेल ले काभ्रे भलिबल महासंघ लाई सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

​प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनल खेलमा न्यु गौखुरेश्वर युवा क्लबले उत्कृष्ट प्रदर्शन गर्दै काभ्रे भलिबल महासंघमाथि ३-० को सहज जित निकाल्न सफल भएको हो। जितसँगै आयोजक टोली प्रतियोगिताको उपाधि होडका लागि फाइनलमा प्रवेश गरेको छ।

​प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा धुलिखेल नगरपालिका रहेको छ भने स्थानीय स्तरमा भेट्रान खेलाडीहरूको खेलकुद सक्रियता र मैत्रीपूर्ण प्रतिस्पर्धा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको हो।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 दोस्रो गौखुरेश्वर कप भेट्रान भलिबलको फाइनलमा न्यु गौखुरेश्वर युवा क्लब प्रवेश
2 स्रष्टा दिव्या बज्राचार्यले गरे स: दबू साहित्यमा एकल लघुकथा वाचन
3 अत्तरियादेखि धनगढीसम्मको सडकमा ‘इन्टरनेसनल वी लभ यू फाउन्डेसन’को बृहत् सरसफाइ अभियान
4 नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x