आज साहस उर्जाको आईपीओमा आवेदन गर्ने अन्तिम दिन | Jana Aawaj News

आज साहस उर्जाको आईपीओमा आवेदन गर्ने अन्तिम दिन

पढ्न लाग्ने समयः < 1 मिनेट
आज साहस उर्जाको आईपीओमा आवेदन गर्ने अन्तिम दिन : Jana Aawaj News

काठमाडौं । आज साहस उर्जाको आईपीओमा आवेदन गर्ने अन्तिम दिन शुक्रवार बैंकिङ समयसम्म रहेको बताइएको छ ।
आज अर्थात भदौ ११ गते सम्ममा आईपीओ विक्री नभएमा आवेदकले भदौ २७ गते आवेदन गर्न सक्नेछन भने, आवेदकले सोलुखुम्बु जिल्लामा रहेको ग्लोबल आइएमई बैंकको सल्लेरी शाखा, नेपाल इन्भेष्टमेण्टको लुक्ला शाखा, लक्ष्मी बैंकको मुग्ली र नेले शाखा, माछापुच्छ्रे बैकको सल्लेरी शाखा तथा प्राइम कमर्सियल बैंकको रमिते शाखाबाट आवेदन दिन सक्ने बताइएको छ ।
यता कम्पनीले साउन २९ गतेदेखि सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि ३५ लाख कित्ता आईपीओ निष्कासन गरिरहेको छ । यस आईपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने भएका छन् । त्यस्तै कम्पनीले सोखुखुम्बु जिल्लामा ८६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 चाँगुनारायणमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सुरु, पहिलो चरणमा ५ जनाको सफल अप्रेसन
2 ASEZ WAO द्वारा त्रियुगामा सरसफाई कार्यक्रम सम्पन्न
3 अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा रसुवामा आएको बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न
4 ASEZ WAO द्धारा मुलपानिमा सरसफाई कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न