पत्रकार शुद्धिकरण मापदण्ड पूर्ण पालना होस : प्रेस चौतारी भक्तपुर | Jana Aawaj News

पत्रकार शुद्धिकरण मापदण्ड पूर्ण पालना होस : प्रेस चौतारी भक्तपुर

पढ्न लाग्ने समयः < 1 मिनेट
पत्रकार शुद्धिकरण मापदण्ड पूर्ण पालना होस : प्रेस चौतारी भक्तपुर : Jana Aawaj News

भक्तपुर । श्रमजिवि पत्रकारहरुको छाता संगठन प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरले पत्रकार महासंघले जारी गरेको १५ बुदेँ शुद्धिकरण मापदण्ड पूर्ण रुपले पालना गर्न आग्रह गरेको छ ।

विहिबार केन्द्रिय उपाध्यक्ष गणेश पाण्डेको प्रमुख आतिथ्यतामा बसेको बैठकले शुद्धिकरण मापदण्ड पूर्ण रुपले पालना गर्न ध्यानाकर्षण गरेको जिल्ला अध्यक्ष हेमराज ढकालले जानकारी दिनुभयो ।

उक्त बैठकमा उपस्थित उपत्यका इन्चार्ज हेमराज सिलवाल, भक्तपुर इन्चार्ज रमेश गिरी, अनुशासन आयोगका सदस्य रामचन्द्र प्रजापतिलगायतले शुद्धिकरण मापदण्ड पालना गर्ने र गराउन प्रतिवद्ध रहने निर्णय गरेको जिल्ला अध्यक्ष ढकालले बताउनुभयो ।

साथै आज नै सचिव आशिष पौडेलद्धारा पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरलाई १५ बुदेँ शुद्धिकरण मापदण्ड पालना गर्न ध्यानाकर्षण समेत गराइएको छ ।

+ posts

 

 

ताजा
1 सिरुटारको वडा कार्यालय भवन निर्माण गर्न एक करोडको जग्गा दान, तीन करोड ४० लाखमा बन्दै कलात्मक सुविधा सम्पन्न भवन
2 दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने
3 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
4 “जनताको प्रश्न, जनप्रतिनिधिको जवाफः सूर्यविनायकलाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै अगाडि बढेको छौं 
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न