भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका साबिक गुण्डू ३ पाईलट बाबा आश्रम नजिकैको जंगलमा आगलागी भएको छ ।
उक्त आगलागी गत शुक्रबार देखि लागेको आजसम्म पनि नियन्त्रणमा आउन सकेको छैन।

तस्बिर : सामाजिक संजाल ।
शुक्रबार राती देखि पाइलट बाबा आश्रमको जंगलबाट शुरू भएको आगलागी सिपाडोलको जंगलसम्म फैलिसकेको आगो अहिले सम्म पुर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन ।
डेडेलो नियन्त्रण गर्नका लागि नेपाल प्रहरी ,ससस्त्र प्रहरी ,स्थानिय बासिन्दा र बारुण यन्त्रले आगो निभाउन निरन्तर प्रयास गरिरहेको छ।

-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Related

Total views : 351521