LATEST


भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका साबिक गुण्डू ३ पाईलट बाबा आश्रम नजिकैको जंगलमा आगलागी भएको छ । उक्त आगलागी गत शुक्रबार देखि लागेको आजसम्म पनि नियन्त्रणमा आउन सकेको छैन। शुक्रबार राती देखि पाइलट बाबा आश्रमको जंगलबाट शुरू भएको आगलागी सिपाडोलको जंगलसम्म फैलिसकेको आगो अहिले सम्म पुर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । डेडेलो
थप पढ्नुहोस्






Total views : 412140