शुक्रबारदेखि लागेको डडेलो अहिलेसम्म नियन्त्रणमा आएन | Jana Aawaj News

शुक्रबारदेखि लागेको डडेलो अहिलेसम्म नियन्त्रणमा आएन

पढ्न लाग्ने समयः < 1 मिनेट
शुक्रबारदेखि लागेको डडेलो अहिलेसम्म नियन्त्रणमा आएन : Jana Aawaj News

भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका साबिक गुण्डू ३ पाईलट बाबा आश्रम नजिकैको जंगलमा आगलागी भएको छ ।

उक्त आगलागी गत शुक्रबार देखि लागेको आजसम्म पनि नियन्त्रणमा आउन सकेको छैन।

तस्बिर : सामाजिक संजाल ।

शुक्रबार राती देखि पाइलट बाबा आश्रमको जंगलबाट शुरू भएको आगलागी सिपाडोलको जंगलसम्म फैलिसकेको आगो अहिले सम्म पुर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन ।

डेडेलो नियन्त्रण गर्नका लागि नेपाल प्रहरी ,ससस्त्र प्रहरी ,स्थानिय बासिन्दा र बारुण यन्त्रले आगो निभाउन निरन्तर प्रयास गरिरहेको छ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तक परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्न
2 गाईजात्राकाे पूर्व सन्ध्यामा भसासकाे गाईजात्रे श्रृङ्खला
3 भक्तपुरमा योगको संस्थागत यात्रा २० वर्षको, शुभकामना साधना केन्द्रको स्थापना दिवसमा ३३ जना प्रारम्भिक प्रशिक्षक दीक्षित
4 शिक्षा नीतिको मुहानै धमिलो, समाधानका लागि आजको छलफल कोसेढुङ्गा : शिक्षामन्त्री पोखरेल
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न