नेकपा एमालेका सुहाङले १० हजार बढि मत प्राप्त | Jana Aawaj News

नेकपा एमालेका सुहाङले १० हजार बढि मत प्राप्त

पढ्न लाग्ने समयः < 1 मिनेट
नेकपा एमालेका सुहाङले १० हजार बढि मत प्राप्त : Jana Aawaj News

काठमाण्डौ । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ क’ को मतगणनामा ३० हजारभन्दा धेरै मतदान भएकोमा अहिलेसम्म २५ हजारभन्दा धेरै मतगणना भएको बताइएको छ ।

शनिवार भएको उपचुनावमा त्यहाँ नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ । अन्तिम चरणमा पुगेको मतगणनामा अहिलेसम्म नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार मत कटाएका छन् भने, नेकपा एमालेका दमन बहादुर भण्डारीले ९ हजार मत कटाएका छन्

यसैगरी इलाम २ मा २४ हजारभन्दा बढी मत गणना हुँदा नेकपा एमालका उम्मेदवार सुहाङ नेम्वाङले १० हजार ४ सय १९ मत प्राप्त गरिसकेका छन् ।

पछिल्लो मत परिणाम अनुसार सुहाङले १० हजार ४ सय १९ र कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ६२ मत प्राप्त गरेका छन् भने, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ५ हजार ७ सय ५३ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन योङहाङको १ हजार ४ सय ५१ मत प्राप्त गरेका छन् । सूर्य ३,३५७ मतले अगाडि रहेका छन् ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न