इलाम २ मा मतगणना बिहान ७ बजेबाट शुरु | Jana Aawaj News

इलाम २ मा मतगणना बिहान ७ बजेबाट शुरु

पढ्न लाग्ने समयः < 1 मिनेट
इलाम २ मा मतगणना बिहान ७ बजेबाट शुरु : Jana Aawaj News

इलाम । इलाम २ मा प्रतिनिधि सभा उपचुनावको मतगणना आज बिहान ७ बजेबाट सुरु भएको छ।

उपचुनावमा १,१५,८८९ मतदातामध्ये ६९,२८७ जनाले मतदान गरेको बताइएको छ ।

शनिबार भएको चुनावमा ६० प्रतिशत मतदाता सहभागी भएका थिए । मतगणना स्थल सिटी हलमा स्थापना गरिएको छ।

मतगणना स्थलमा निगरानीका लागि सि.सि टिभी जडान समेत गरिएको छ ।

तस्बिर : सामाजिक सन्जाल ।

+ posts

 

 

ताजा
1 चाँगुनारायणलाई देशकै पहिलो ‘योग नगर’ घोषणा : स्मारिका विमोचनसँगै सामूहिक साधना
2 कोशी प्रदेशकाे  नीति तथा कार्यक्रम आज 
3 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
4 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न