LATEST



इलाम । इलाम २ मा प्रतिनिधि सभा उपचुनावको मतगणना आज बिहान ७ बजेबाट सुरु भएको छ। उपचुनावमा १,१५,८८९ मतदातामध्ये ६९,२८७ जनाले मतदान गरेको बताइएको छ । शनिबार भएको चुनावमा ६० प्रतिशत मतदाता सहभागी भएका थिए । मतगणना स्थल सिटी हलमा स्थापना गरिएको छ। मतगणना स्थलमा निगरानीका लागि सि.सि टिभी जडान समेत गरिएको छ ।
थप पढ्नुहोस्













Total views : 405978