ग्ल्याडस्टोन एकेडेमी बन्यो निजी तर्फको उत्कृष्ट विद्यालय | Jana Aawaj News

ग्ल्याडस्टोन एकेडेमी बन्यो निजी तर्फको उत्कृष्ट विद्यालय

पढ्न लाग्ने समयः < 1 मिनेट
ग्ल्याडस्टोन एकेडेमी बन्यो निजी तर्फको उत्कृष्ट विद्यालय : Jana Aawaj News

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाको ३० औं स्थापना दिवसमा मध्यपुर थिमि मिल रोडमा रहेको संस्थागत विद्यालय तर्फबाट ग्ल्याडस्टोन एकेडेमी उत्कृष्ट विद्यालय बन्न सफल भएको छ ।

कार्यक्रममा नगरपालिका मेयर सुरेन्द्र श्रेष्ठले विद्यालयका प्रध्यानाध्यापक विनोद कोइरालालाई खादा माला लागााई उत्कृष्ट विद्यालयको अवार्ड प्रदान गर्नुभएको थियो ।
यसै अवसरमा वर्षको उत्कृष्ट कर्मचारी, उत्कृष्ट करदाता, अवकाश प्राप्त कर्मचारी, महिला स्वास्थ्य स्वयं सेविका, उत्कृष्ट सामुदायिक तथा संस्थागत विद्यालय, उत्कृष्ट उपभोक्ता समिति, प्रत्येक वडाका दुई दुई जना ज्येष्ठ नागरिक, सामाजिक, साँस्कृतिक र पेशा व्यवसायमा राष्ट्रिय र अन्तराष्ट्रिय ख्याती प्राप्त व्यक्तित्वहरु, राष्ट्रिय र अर्न्तराष्ट्रिय पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको थियो ।

सोहि अवसरमा १ हजार जना जेष्ठ नागरिकलाई निमोनिया भ्याक्सिन लगाउने कार्यको पनि शुभारम्भ गरिएको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न