सूर्यविनायक- ४ मा वडा बाल सञ्जाल तथा बाल समूहका पदाधिकारीलाई २ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न | Jana Aawaj News

सूर्यविनायक- ४ मा वडा बाल सञ्जाल तथा बाल समूहका पदाधिकारीलाई २ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
सूर्यविनायक- ४ मा वडा बाल सञ्जाल तथा बाल समूहका पदाधिकारीलाई २ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न : Jana Aawaj News
Oplus_16908288

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ४ को आयोजनामा वडा बाल सञ्जाल तथा विभिन्न बाल समूहका पदाधिकारीहरूका लागि २ दिने क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

२९ र ३० गते सञ्चालन भएको उक्त तालिममा करिब ५० जना बालबालिकाको उत्साहजनक सहभागिता रहेको थियो।

तालिममार्फत बाल अधिकार, नेतृत्व विकास, निर्णय क्षमता अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वबारे महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो।

यस कार्यक्रमले बालबालिकामा आत्मविश्वास वृद्धि गर्दै उनीहरूलाई आफ्नो समुदायमा सक्रिय भूमिका निर्वाह गर्न थप प्रेरित गर्ने विश्वास लिइएको छ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 परमेश्वरको मण्डली र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
2 वी लभ यू फाउन्डेसन र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
3 संस्कारको आयोजनामा नेसनल प्याव्सनको हिज्जे सम्पन्न
4 ASEZ WAO, द्वारा टीकापुरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न